सिम्रौनगढको एक कुखरा फर्ममा पाँचसय त्यारी कुखुरा नष्ट

241

बाराको सिम्रौनगढ नगरपालिका वार्डा नम्बर ७ स्थित एक कुखरा फर्ममा ३ किलोको त्यारी कुखुरा पाँचसय नष्ट भएको छ ।

जानकी नगर टोलमा संचालीत मोर्या पोल्टी फर्ममा आज करिब १२ बजे देखि ३ बजेको समयमा फर्मको पछाडीको ढोका तेडेर कुनै अज्ञात ब्यक्तिले आफनो सबै कुखुरा मारेको फर्मका संचालक संजु कुमारीले दाबी गरेकी छिन् । उक्त घटना बारे अनुशनधान भई रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र तमाङ्ग जानकारी गराए । कुखुरा आफै मरेको कि कसैले मारेको हो भन्ने कुरा करेन्टाइन जाँच पछि मात्रै थाहा हुने प्र.नि.तमाङ्गले जनाए .

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.